‘रोज’को ट्रेलर सार्वजनिक
८ भदौ, काठमाडौं । प्रदीप खड्का अभिनित फिल्म ‘रोज’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमको बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रेम, रोदन, द्वन्द्व, थ्रिलर जस्ता सबै पक्षलाई समेटिएको छ । ‘गोपीकृष्ण मुभिज’ र