रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी
काभ्रेपलाञ्चोक । प्रतिबन्धित लागुऔषध कारोबारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएका छन् । झापाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक सवारी साधन बिपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–९ मङ्गलटारमा जाँचका क्रममा प्रहरीले शनिबार दिउँसो लागुऔषध तस्करीमा संलग्न दुईलाई लागुऔषधसहित पक्राउ गरेको छ । बा४ख