२९ चैत्र २०८२, आइतबार

Tag: प्रतिनिधिमण्डल बनाउने निर्णय

विमस्टेक बैठकमा सहभागी हुन प्रतिनिधिमण्डल बनाउने निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विमस्टेक सदस्य राष्ट्रहरूको पाँचौं शिखर सम्मेलनमा भाग लिने प्रतिनिधिमण्डल बनाउने निर्णय गरेको छ । आइतबार बसेको बैठकले विमस्टेक बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रीको नेतृत्वमा समिति बनाउने निर्णय भएको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।