१२ आश्विन २०८१, शनिबार

Tag: प्रतिदिन

होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई प्रतिदिन ३५०

काठमाडौँ, ४ भदौ । टोखा नगरपालिकाले कोरोना पोजेटिभ भइ होम आइसोलेशनमा बस्न चाहने सङ्क्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन रु ३५० उपलब्ध गराउने भएको छ । नगरपालिकाको बुधबार बसेको ६० औँ नगर कार्यपालिकाको बैठकले कोरोना सङ्क्रमित भइ होम आइसोलेशनमा बस्न