२० जेष्ठ २०८१, आइतबार

Tag: प्रतिक्षामा घरबास

पाहुनाको प्रतिक्षामा घरबास

कावासोती । सामान्य अवस्था भएको भए विभिन्न कार्यक्रम र पाहुनाले व्यस्त हुने यहाँको घरबास अहिले सुनसान छन् । पाहुनाको स्वागत र सत्कारमा व्यस्त हुने सञ्चालक अहिले घरधन्दाको काम गरेर दिन बिताइरहेका छन् । “अहिले सुनसान छ, कोभिडले पाहुना आउने क्रम