१९ असार २०८१, बुधबार

Tag: प्रगतिशील प्राध्यापक सङ्गठन

प्रगतिशील प्राध्यापकमा डा. केसी

काठमाडौं । प्रगतिशील प्राध्यापक सङ्गठनको दशौँ राष्ट्रिय सम्मेलनबाट प्रा. डा. वेदराज केसीको अध्यक्षतामा १३७ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । समितिको उपाध्यक्षहरूमा रामकुमार राई, डा. खगराज शर्मा, बलराम राय, भोला ओझा, मनोज विष्ट, सरिता निरौला र तिलक भुसाल, महासचिवमा