३ असार २०८१, आइतबार

Tag: प्रकृतिलाई सम्मान नगर्दा महामारी

प्रकृतिलाई सम्मान नगर्दा महामारी : भैरव रिसाल

काठमाडौँ । वरिष्ठ पत्रकार भैरव रिसालले प्रकृतिलाई सम्मान नगरी मान्छेले जित्न खोजेका कारण कोरोनाजस्ता महामारी देखिएको टिप्पणी गरेका छन् । साहित्य सन्ध्याको नियमित मासिक ४१६ औँ शृङ्खलाका क्रममा आज आयोजित भर्चुअल कार्यक्रममा रिसालले प्रकृतिलाई अनावश्यक हस्तक्षेप र दोहन होइन आत्मसात