१५ असार २०८१, शनिबार

Tag: पौराणिक महत्व

पौराणिक महत्व बोेकेको धरानको दन्तकाली मन्दिर

धरान, सुनसरी । धरानको विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिरमा हिजोआज बिहानैदेखि दर्शनार्थीको भीडभाड बढ्न थालेको छ । स्वस्थानी ब्रतका कारण मन्दिरमा भीड बढेको हो । पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म चल्ने स्वस्थानी ब्रत कथामा दन्तकालीको कथा उल्लेख छ