४ फाल्गुन २०८२, सोमबार

Tag: पोइल जान पाम

रघुजी पन्तको अभिव्यक्तिप्रति कोमल ओलीको कडा आपत्ति, अव के होला ?

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल ओलीले नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिप्रति कडा आक्रोश व्यक्त गरेकी छन् । ‘साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि प्रधानमन्त्रीले ओलीलाई सांसद बनाएको’ टिप्पणी गरेका पन्तप्रति आक्रोश व्यक्त गर्दै ओलीले ‘पन्त कतिसम्म निच रहेको