४ बैशाख २०८३, शुक्रबार

Tag: पेर्ती आन्तिनेन

फिनल्याण्डका राजदूत राससमा

२६ असोज, काठमाडौँ । फिनल्याण्डका एक जना वरिष्ठ कूटनीतिज्ञले आफ्नो देशका हरेक नागरिकको मनमस्तिष्कमा नेपालको नक्शा रहेको र सगरमाथाको देश भनेर नेपाल उनीहरुमाझ परिचित रहेको बताएका छन् । नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेन र राष्ट्रिय समाचार समिति (रासस) को