३ असार २०८१, आइतबार

Tag: पूर्व-पश्चिम रेलमार्ग

पूर्व-पश्चिम रेलमार्ग : रेखांकनमै स्थानीयको अवरोध

काठमाडौं । पूर्व पश्चिम रेलमार्गमा विवाद उत्पन्न भएको छ । उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने क्रममा बाराको निजगढ नगरपालिकामा विवाद उत्पन्न भएको हो ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । रेलमार्गको रेखांकन क्षेत्रमा सर्भे गर्न पुगेको टोलीले