१२ असार २०८१, बुधबार

Tag: पूर्वसभासद् शेर्पा

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उक्त प्रकरणमा नेपाली कांग्रेसका पूर्वसभासद समेत रहेका शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । शेर्पा २०७० सालको संविधानसभा निर्वाचनमा रामेछाप-१ बाट सांसदमा निर्वाचित भएका थिए