७ पुस २०८१, आइतबार

Tag: पूर्वलडाकुलाई २ लाख दिने निर्णय

सर्वोच्चको आदेश : पूर्वलडाकुलाई २ लाख दिने निर्णय तत्काल कार्यान्वयन नगर्नु

काठमाडौं । सर्वोच्च अदालतले पूर्वलडाकुलाई २ लाख रुपैयाँ राहत दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । आज सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश दिएको हो । गत वैशाख ३१ गते ज्ञानेन्द्र आरण समेतले