३ असार २०८१, आइतबार

Tag: पूर्वप्रधान सेनापति

सेनाद्वारा पूर्वप्रधान सेनापतिसँग छलफल

२५ माघ, काठमाण्डौ । प्रधान सेनापति राजेन्द्र क्षत्रीले पूर्वप्रधान सेनापति र अवकाश प्राप्त रथीहरुसँग बिहीबार अन्तक्रिर्या गरेका छन् । जंगी अड्डा, भद्रकालीमा भएको भेटमा नेपाली सेना सम्बन्धी विभिन्न गतिविधि र राष्ट्रिय सुरक्षाका विषयमा छलफल गरेको नेपाली सेनाले जनाएको छ ।