१३ असार २०८१, बिहिबार

Tag: पूर्वप्रधानसेनापति

राष्ट्रपति भण्डारीले आज पूर्वप्रधानसेनापतिसँग छलफल गर्दै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पूर्वप्रधानसेनापतिसँग छलफल गर्दैछिन् । राष्ट्रपति भण्डारीले आज बुधबार अवकाशप्राप्त प्रधानसेनापति तथा जर्नेलहरूलाई बोलाएको शीतल निवास स्रोतले बताएको छ । राष्ट्रपति भण्डारीले पुनर्विचारको लागि संसदमा फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै प्रतिनिधिसभाबाट पारित भएको छ