१२ मंसिर २०८१, बुधबार

Tag: पूँजीगत बजेट

बाँकेमा पूँजीगत बजेटको ८२ प्रतिशत खर्च

५ साउन, नेपालगञ्ज । बाँके जिल्लाको समग्र विकासका लागि गत आर्थिक वर्ष २०७४÷७५ मा विनियोजित बजेटमध्ये चालू खर्चतर्पm रु नौ अर्ब ४२ करोड ७० लाख र पूँजीगत खर्चतर्पm रु छ अर्ब ५६ करोड रु ५९ लाख खर्च भएको छ ।