२२ पुस, पाल्पा । भूकम्पको कारणले गर्दा धेरै नेपाली जनताहरुको घर क्षति भयो । अहिले पनि जनताहरु बस्न सकेका छैनन् । नयाँ घर बनाएर पुरानो घर भत्काउने की पुरानो भत्काएर नयाँ बनाउने? जनता अन्यौलमा परेका छन्, यसको जवाफ प्राधिकरणले दिनुपर्छ–नागरिक निगरानी समूहमा