पुनःनिर्मित पाटी र सिमाना पुल उद्घाटन
भक्तपुर । सूर्यविनायक नगरपालिका–४ स्थित ऐतिहासिक पुरातात्विक माकले पाटी पुनःनिर्माण गरिएको छ । सय वर्ष पुरानो पाटी जीर्ण भएकाले रू ४५ लाख ५५ हजार ५६४ का लागतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण तथा पुरातत्त्व विभागले पुनःनिर्माण गरेका हुन् । सांसद महेश बस्नेत