२२ भाद्र २०८१, शनिबार

Tag: पिपीइ

पूर्वमन्त्री विष्टबाट स्थानीय तह र तम्घास अस्पताललाई पिपीइ

तम्घास, २८ चैत । गुल्मीका सबै स्थानीय तह र तम्घास अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) प्रदान गरिएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहलाई २०–२० थान र तम्घास अस्पताललाई ६० थान गरी कूल ३०० पिपीइ