१४ असार २०८१, शुक्रबार

Tag: पाहुना चरा

पाहुना चराले रमणीय महोत्तरीको गौशाला बजार

महोत्तरी । दिनहुँजसो सयौँको सङ्ख्यामा थपिने पाहुना चराले महोत्तरीको गौशालाबजारस्थित इलाका प्रहरी कार्यालय परिसर गुलजार (रमणीय) बनेको छ । नयाँ वर्षको प्रारम्भसँगै यसपालिको वसन्तमा गौशाला आउन थालेका पाहुना चराको सङ्ख्या जेठ मध्यअघि नै पाँच हजार नाघी सकेको छ । लाग्दो