१४ असार २०८१, शुक्रबार

Tag: पाप काट्ने धार्मिक विश्वास

पाप काट्ने धार्मिक विश्वासमा मनाइने पर्व गङ्गादशहरा

काठमाडौँ । ज्येष्ठ शुक्ल दशमीका दिन विशेष रुपमा मनाइने गङ्गादशहरा पर्व आज स्नान, पूजा, आराधना गरी मनाइँदैछ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा गङ्गादशहरा मेला लाग्ने गर्दछ । दश दिन नभ्याउनेले भने आज विशेषरुपमा स्नान, पूजा