१७ चैत्र २०८१, आइतबार

Tag: पापमोचनी एकादशी

चैत्रकृष्ण एकादशी : पापमोचनी एकादशी व्रत गरिँदै

काठमाडौँ । जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गरिँदैछ । प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा, आराधना गरी मनाउन लागिएको हो । यो एकादशीको माहात्म्य भगवान्