३१ भाद्र २०८१, सोमबार

Tag: पाथीभरा देवीको दर्शन

२ लाख ३१ हजार भक्तजनद्वारा एक वर्षमा पाथीभरा देवीको दर्शन

फुङ्लिङ, ताप्लेजुङ । एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले