१९ असार २०८१, बुधबार

Tag: पहिलो बधाई

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीनले दियो पहिलो बधाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएकोमा चीनले पहिलो बधाई दिएको छ । नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई उत्तरको छिमेकी मित्रराष्ट्र चीनले पहिलो बधाई दिएको हो । काठमाडौंस्थित चिनियाँ दूतावासले ट्वीटमार्फत प्रचण्डलाई नेपालको ४४ औं प्रधानमन्त्री