२३ भाद्र २०८१, आइतबार

Tag: पहिलो आईपीओ

शिवम् सिमेन्ट नेपालकै पहिलो आईपीओ जारी गर्ने सिमेन्ट उद्योग

काठमाडौँ । धितोपत्र बोर्डले शिवम् सिमेन्टलाईआईपीयो जारी गर्न स्वीकृति प्रदान गरेको छ । यसरी आईपीयो जारी गर्न स्वीकृति पाउने शिवम् नेपालको पहिलो सिमेन्ट उद्योग बनेको छ । शिवम्ले स्थानीयका लागि प्रतिकित्ता तीन सय र सर्वसाधारणका लागि प्रतिकित्ता चार सय रुपियाँका