वीरगञ्ज महानगरमा गठबन्धनका सिंहको दोब्बर मतको अग्रता
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार नगरप्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३२ हजार १५८ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा नेकपा (एमाले) का विजयकुमार सरावगी १६ हजार ८२२ मतसहित दोस्रो स्थानमा