३ आश्विन २०८१, बिहीबार

Tag: पर्यटनमन्त्री जितेन्द्रनारायण देव

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक छैन : पर्यटनमन्त्री

असोज २५, काठमाडौँ । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनकरुपमा अघि नबढेको बताएका छन् । व्यवस्थापिका–संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री देवले विमानस्थल निर्माणका लागि चिनियाँ ठेकेदार कम्पनी र नेपाली कम्पनीबीच समन्वय नहुँदा