८ असार २०८१, शनिबार

Tag: पर्यटक कुरिरहेको पोखरा

पर्यटक कुरिरहेको पोखराको बेगनास ताल

गण्डकी । शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिए । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उनी निराश देखिन्थे । “यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै !”,