९ पुस २०८१, मंगलबार

Tag: पर्यटकीय गाउँ ताङतिङ

घरवाससँगै पर्यटकीय गाउँ ताङतिङमा वनभोजस्थल

पोखरा, २५ पुस । घरवासको सेवा–सुविधासहित पर्यटकलाई आकर्षित गर्दै आएको पर्यटकीय गाउँ ताङतिङका बासिन्दाको सक्रियतामा छुट्टाछुट्टै दुई वनभोजस्थल निर्माण गरिएको छ । गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयजस्तै बनेको मादी गाउँपालिका वडा नं २ स्थित ताङतिङमा यहाँका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा