२२ भाद्र २०८१, शनिबार

Tag: परम्परागतरुपमा होली

परम्परागतरुपमा होली मनाउँदै कञ्चनपुरका थारु समुदाय

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका मनिराम डगौरा आज बिहानै होल्का (होलिका) जलाएको ठाउँबाट खरानी ल्याएर घर आउनुभएको छ । होलीको रङ लगाउनुअघि उहाँले घरपरिवारलाई होलिका जलाएको खरानी देउथनुमा(देवस्थान) मा चढाएर ढोग गरेपछि मात्रै उक्त खरानीसहित परिवारलाई रङ लगाइदिनुभयो । होलिका