५ फाल्गुन २०८२, मंगलबार

Tag: परमात्मा

योग अर्थात् सुखी हुन आफैलाई बुझ्ने कोशिष

हाम्रो जिबनमा हरेक कुराहरुको आ-आफ्नै महत्व रहेको छ, जिवनमा हामि सधै सुख को अनुभव गर्न चाहन्छौ। हामि सोच्छौ कि, जव हामि संग धेरै धन हुन्छ,अनि हामि सुखि हुनेछौ तर वास्तवमा धन ले हामिलाई कसरी वेग्लै सुखको अनुभव गराउला र?बुज्नु पर्ने