२० चैत्र २०८२, शुक्रबार

Tag: पद्यमा अर्याल

डाक्टर केसीका मागहरु पूरा गर्न सरकार तयार छ : मन्त्री अर्याल

२७ असार, काठमाडौं । स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागहरु पूरा गर्न र समस्या समाधान गर्न सरकार तयार रहेको कुरा स्पष्ट पारेकी छिन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी