२० असार २०८२, शुक्रबार

Tag: पदबाट राजीनामा

सुमना श्रेष्ठद्वारा रास्वपा सहमहामन्त्री पदबाट राजीनामा

काठमाडौं । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट राजीनामा दिएकी छन् । रवि लामिछाने पक्राउ पर्नुअघि बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा पार्टी लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताएलगत्तै सुमनाले सह-महामन्त्री पदबाट राजीनामा दिएको खुलेको छ