२८ श्रावण २०८३, बिहिबार

Tag: पत्रिकाको कार्यालय

जनआस्थाको कार्यालयमा एकाबिहानै प्रहरीको छापा

ललितपुर । जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा एकाबिहानै प्रहरीले छापा मारेको छ । जनआस्थाका प्रधान-सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रहरीको टोली आज बिहानै जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा छापा मार्न पुगेको हो । जनआस्थाका कर्मचारीका अनुसार पत्रिकाको कार्यालयमा पुगेको प्रहरीको टोली सम्पादक