१३ कार्तिक २०८३, शुक्रबार

Tag: पत्रकार रिहा

पक्राउ परेका सबै पत्रकार रिहा भए : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् ।आज शुक्रबार साँझ फेसबुकमार्फत मन्त्री तिमिल्सिनाले सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन् । उनले पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका बताउँदै सरकार