११ आश्विन २०८१, शुक्रबार

Tag: पत्रकार दुव्र्यवहार

पत्रकार दुव्र्यवहार घटनाप्रति ध्यानाकर्षण

काठमाडौँ, १५ वैशाख । नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा चितनवमा प्रहरीद्वारा पत्रकारलाई गरिएको दुव्र्यवहार, पक्राउ तथा पत्रकारका सवारी साधन र सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । समाचार सङ्कलनका लागि आज ब्हिान चितवनको भरतपुरस्थित चौवीसकोठीमा पुगेका