२० पुस २०८१, शनिबार

Tag: नैपूर्णिमा

काठमाडौं प्रशासनको उर्दी- जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रूपमा मात्र मनाउनु

काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड-१९) संक्रमण उच्च भएकोले जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रूपमा मात्र मनाउन उर्दी जारी गरेको छ । प्रशासन कार्यालय काठमाडौंले आउन लागेका यी दुई पर्वमा स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको