२८ श्रावण २०८३, बिहिबार

Tag: नेपाल प्रस्थान

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङबाट नेपाल प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङबाट नेपाल प्रस्थान गरेका छन् । लामो समयको विदेश बसाइपछि हिजो बुधबार नेपालका लागि प्रस्थान गरेका हुन् । उपचारका क्रममा करिब पाँच महिनादेखि विदेशमा रहेका देउवा हङकङबाट नेपाल फर्किन लागेका हुन्