१९ कार्तिक २०८३, बिहिबार

Tag: नेपाल–जापान मित्रता

शिक्षा र जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको प्रगाढ सम्बन्धले नेपाल र जापानबिचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाएको बताएका छन् । साउथ एसिया फेडेरेसन अफ जापनिज युनिभर्सिटी अल्मुनाई एसोसिएसन (साफजुआ) द्वारा आयोजित ‘साफजुआ सिम्पोजियम २०२६’ को उद्घाटन सत्रलाई