नेपाल–चीन पर्यटन प्रवर्द्धनको प्रयास
काठमाडौँ । नेपाल र चीनबीचको सम्बन्धलाई पर्यटनका माध्यमबाट पनि अझ सुमधुर गर्दै दुवै देशको भ्रमणमा एकअर्काका नागरिकलाई प्रेरित गर्ने उद्देश्यले पर्यटन व्यवसायी, विमान कम्पनीहरूसँगको साझेदारीमा बुधबार यहाँ चाइना कल्चरल सेन्टर (सिसिसीे)द्वारा ‘निहाओ चाइना’ कार्यक्रम आयोजना गरियो । चीनको राष्ट्रिय ध्वजावाहक