काठमाडौँ । विभिन्न चार देशका राजदूहरूले शपथ लिएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेल विभिन्न देशमा नियुक्त भएका राजदूतहरूलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले आज बिहान शीतलनिवासमा आयोजित समारोहका बीच नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतलाई