१५ असार २०८१, शनिबार

Tag: नेपाली प्राध्यापक

नेपाली प्राध्यापक डा. राजीवकुमार झालाई चीन सरकारको अवार्ड

काठमाडौँ । चीनको साङ्सी प्रान्तीय सरकारले नेपाली प्राध्यापक डा. राजीवकुमार झालाई सन् २०२२ को ‘सान छिन फ्रेण्डसीप अवार्ड’ प्रदान गरेको छ । चीनको साङ्सी प्रान्तीय सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने उक्त अवार्ड नेपाली प्राध्यापक झासहित सो प्रान्तमा रहेका १० देशका