१३ आश्विन २०८३, मंगलबार

Tag: नेपाली कांग्रेस

कांग्रेसको महाधिवेशन उद्घाटन असोज १८ गतेका लागि सारियो

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ । कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको हो । असोज १६–१९ मा काठमाडौंमा हुने तय भएको महाधिवेशन १८ गतेका लागि सारिएको कांग्रेसले जनाएको छ ।