२३ भाद्र २०८१, आइतबार

Tag: नेपालको चेतावनी

ओलीको वितण्डा सामना गर्न पनि संसद भंग गर्नुपर्ने भयो : अध्यक्ष नेपाल

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वितण्डा सामना गर्न पनि संसद भंग गर्नुपर्ने स्थिति सिर्जना भएको तीतो सत्य ओकलेका छन् । आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकपछि संघीय संसद भवन नयाँ