३ असार २०८१, सोमबार

Tag: नेतृत्व अस्वीकार्य

कांग्रेस सभापतिमा १२ जनाको दाबी : देउवा र पौडेलको नेतृत्व अस्वीकार्य

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार छन् । सभापति शेरबहादुर देउवा पक्षमा देउवासहित विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको दाबी छ । कृष्णप्रसाद सिटौलासमेत सभापतिको चर्चामा