एमालेको स्थायी कमिटी बैठक बस्दै, नेपाल समूहका नेतालाई कारबाही हुनसक्ने
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको बहुप्रतिक्षित स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो ४ बजे बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पार्टीको आन्तरिक विषयमा गहनतम छलफल हुने जानकारी दिए । आज बस्ने भनिएको बैठकमा