१३ आश्विन २०८१, आइतबार

Tag: नेताबीच छलफल

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र काँग्रेस नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका नेताहरुबीच बालुवाटारमा छलफल जारी रहेको छ । कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका हुन् । काँग्रेसको संसदीय दलको बैठकअघि संसद्को गतिरोध हटाउनका