२ असार २०८१, शनिबार

Tag: नेकपा भंग

नेकपा भंगपछि एमालेतिर लागेका लेखराजको घरमा पुगे प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का सचिव लेखराज भट्टको घरमा पुगेका छन् । पूर्वमाओवादी नेता समेत रहेका भट्ट नेकपा भंग भएपछि एमालेतिर लागेका थिए । सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा