२ कार्तिक २०८१, शुक्रबार

Tag: नेकपातिरै फर्कनुपर्छ

माधवजी र मैले फेरि नेकपातिरै फर्कनुपर्छ भनेका छौँ : प्रधानमन्त्री प्रचण्ड

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्नेमा जोड दिएका छन् । आज आइतबार भक्तपुरमा आयोजित कम्युनिस्ट संस्थापक नेता नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेकपा एकता नटिके पनि