२३ भाद्र २०८१, आइतबार

Tag: नीति कार्यक्रममाथि छलफल जारी

प्रतिनिधिसभा र राष्ट्रियसभामा आज पनि नीति कार्यक्रममाथि छलफल जारी

काठमाडौं । संघीय संसदका दुवै सदनमा नीति कार्यक्रममाथिको छलफल आज पनि जारी रहने भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो । गत शुक्रवार सरकारको